<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        英国365bet体育_365bet手机官网_约彩365官旧版本网客户端下载

        निर्णायक मण्डलीका एक सदस्यको कथा
        2023-03-01 10:51:01CRI
        Share with:

        मा चौङ लान, पहिले एउटा प्रकाशन संस्थाका सम्पादक हुन्। सन् २०१५ मा उनी सेवा निवृत्त भएपछि चीनको पैचिङ सहरीय हाई त्यान क्षेत्रको निर्णायक मण्डलीका सदस्य बनेकी थिइन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१२ मा वर्तमान संविधान सार्वजनिक तथा जारी भएको ३० औँ वार्षिकोत्सव समारोहमा भन्नुभएको भनाइले मा चौङ लानलाई गहिरो छाप छोडेको थियो। राष्ट्राध्यक्ष सीले भन्नुभएको थियोः हामीले कानून अनुसार निष्पक्ष रूपमा जनताको मागलाई प्रतिक्रिया दिँदै हरेक मुद्दामा जनतालाई निष्पक्षता र न्यायपूर्ण बनाउनुपर्छ। सन् २०१५ देखि जनता निर्णायक मण्डली नियम हाल चीनका १० वटा प्रान्तका ५० वटा अदालतमा सञ्चालित छ।

        सन् २०२१ सम्म चीनमा जम्मा ३ लाख ३२ हजार निर्णायक मण्डली सदस्य रहेका छन्। उनीहरू विभिन्न पेशाबाट आएका छन्। सन् २०२१ मा उनीहरूले २३ लाख ७३ हजार मुद्दाको सोधपुछमा भाग लिएका थिए। मा चौङ लानका अनुसार, जनताको तर्फबाट बोल्दै उनीहरूको समास्याको समाधान गर्दा गौरव लागेको छ।