<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        तथाकथित “इण्डो-प्यासिफिक रणनीति”अमेरिकी राजनीतिज्ञको षडयन्त्र
        2022-02-14 20:45:41cri
        Share with:

        हाल अमेरिका सरकारले तथाकथित इण्डो-प्यासिफिक स्ट्रेटिजी“अमेरिकी भारत-प्रशान्त महासागर रणनीति”को रिपोर्ट सार्वजनिक गरेको छ। यो रिपोर्टबाट गएको केही वर्षदेखि यता अमेरिकाले संघीय मुलुकसँग मिलेर चीनलाई नियन्त्रण गर्न साथै आफ्नो आधिपत्य कायम राख्न र एशियान प्रशान्त महासागर क्षेत्रको प्रभाव पुनरूत्थान गर्नका लागि “चीनको धम्की”को विषय सिर्जना गर्न खोजिरहेको देखिन्छ।

         

        उक्त “भारत-प्रशान्त महासागर रणनीति”को शीत युद्ध मानसिकता र ध्रुवीय राजनीतिका विषयहरू छन्। यसबाट कोही अमेरिकी राजनैतिज्ञहरूको षडयन्त्र देखाइएको छ।

         

        सन् २०१९ वर्षको जुनमा अमेरिकाले रक्षा मन्त्रालयमार्फत उक्त“भारत-प्रशान्त महासागर रणनीति”लाई सार्वजनिक गरेको थियो। अमेरिका अहिले सरकारले काम शुरू वित्तिकै अमेरिकी विश्वव्यापी रणनीतिलाई एशियान प्रशान्त महासागर क्षेत्रतिर सार्न प्रवर्द्धन गरेको छ। अमेरिकाले तथाकथित “प्रशान्त महासागर रोकथाम परियोजना”, “अमेरिका-जापान-भारत-अस्ट्रेलिया चार मुलुक प्रणाली”, “अमेरिका-बेलागयत-अस्ट्रेलिया त्रिपक्षीय सुरक्षा साझेदारी सम्बन्ध” , “सन् २०२२ अमरिकी प्रतिस्पर्धा ऐन” र “नयाँ भारत-प्रशान्त महासागर रणनीति” यी विभिन्न परियोजना सिर्जना गरी चीनविरूद्धको सानो समूहको निर्माण गर्न खोजिरहेको देखिन्छ।