<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        अमेरिकाको तथाकथित हङकङमाथि बन्देज लगाउने कुरा वास्तवमा नक्कली कारवाई

        अमेरिकाको तथाकथित हङकङमाथि बन्देज लगाउने कुरा वास्तवमा नक्कली कारवाई_fororder_rp2

        अमेरिकी विदेश मन्त्रालयले १७ तारिख केही चिनियाँ पदाधिकारीमाथि बन्देज लगाउने घोषणा गर्दै हङकङको उच्चस्तरीय स्वशासित व्यवस्थालाई कमजोर पार्ने निहुँ खोजेर उनीहरूको बदनाम गरेको छ। अमेरिकाको यस्तो प्रभुत्ववादी कारवाईले जथाभावी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको पनि उल्लंघन गरेको छ। त्यो कारवाई जनमत विपरीत भएकाले कुनै पनि भूमिका निर्वाह गर्दैन। वास्तवमा त्यो नक्कली कारवाई नै हो।

        अमेरिकी पक्षले जारी गरेको वक्तव्यको विषयबाट हेर्दा अमेरिकाले दिएको बन्देजको कारण पनि निराधार रहेको छ।

        英国365bet体育_365bet手机官网_约彩365官旧版本网客户端下载