<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        छिङ मिङ सौर्य अवधिअघि निर्मित झन् सुगन्धित चिया
        2023-04-03 15:13:29cri
        Share with:

         

        पैचिङ समय अनुसार अप्रिल ५ तारिख चिनियाँ परम्परागत पात्रो  बमोजिम २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् छिङ मिङ सौर्य अवधि आउने भएको छ। छिङ मिङ सौर्य अवधि हुनुका साथै वसन्त चाड, त्वान उ पर्व र मध्य शरद् चाडलाई सँगै मिलाएर चीनका ४ वटा ठूला परम्परागत चार्ड पर्व यसै अवधिमा पर्दछन्।

         

        चीनमा एउटा उखान छ, छिङ मिङ सौर्य अवधिअघि निर्मित चिया सूनभन्दा पनि महङ्गो हुन्छ। जुन चिया छिङ मिङ सौर्य अवधिअघि टिपेकाले पातको गुणस्तर एकदमै राम्रो हुन्छ। तर छिङ मिङअघि तापक्रम कम भएकाले बिउबाट बिरूवा सप्रन गाह्रो हुन्छ। त्यसैगरी टिप्ने मापदण्ड अनुकूल हुने चिया पातको उत्पादन मात्रा पनि निकै कम छ। त्यसै कारण त्यस बेला निर्मित चियाको मूल्य अरू चियाभन्दा महङ्गो हुन्छ।

         

        आजकल बजारको आपूर्ति गर्नका लागि चिया किसान र चिया उत्पादकहरू चिया पात टिप्ने र छिङ मिङ सौर्य अवधिअघिको चियाको निर्माण गर्ने कार्यमा निकै व्यस्त भइरहेका छन्। 

        英国365bet体育_365bet手机官网_约彩365官旧版本网客户端下载