<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        चीनले विभिन्न जिल्लामा नियमित रुपमा चिकित्सा सेवा प्रदान गर्ने तथा जिल्लामा चिकित्सा टोली खटाउने सेवा सम्बन्धी व्यवस्था बनाउने
        2023-04-03 15:06:41cri
        Share with:

        英国365bet体育_365bet手机官网_约彩365官旧版本网客户端下载

         

        राष्ट्रिय स्वास्थ्य आयोगले हालै “जिल्लामा नियमित रुपमा चिकित्सा सेवा प्रदान गर्ने तथा जिल्लामा चिकित्सा टोली खटाउने सेवा सम्बन्धी आदेश” प्रकाशित गरेको छ। जसका अनुसार, चीनमा शहरका चिकित्साकर्मीहरुले नियमित रुपमा ग्रामीण क्षेत्रमा काम गर्नुपर्ने व्यवस्थाको स्थापना गरिने छ। सन् २०२५ सम्म विभिन्न जिल्लामा नियमित रुपमा चिकित्सा सेवा प्रदान गर्ने तथा जिल्लामा चिकित्सा टोली खटाउने सेवा सम्बन्धी व्यवस्थाको स्थापना गरिने छ।

         

        जिल्लामा नियमित रुपमा चिकित्सा सेवा प्रदान गर्ने तथा जिल्लामा चिकित्सा टोली खटाउने सेवा सम्बन्धी आदेश अनुसार, विभिन्न गाउँको विशेषतासँग सुहाउने विभिन्न चिकित्सा सेवाको विकास गरिनुपर्छ।