<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        हिमालय एयरलाइन्सका उपाध्यक्ष बिजयबहादुर श्रेष्ठसँगको साक्षात्मकार
        2023-02-24 16:02:08CRI
        Share with:

        चिनियाँ र नेपाली संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले नेपाली आकासमा सेवा सुरु गरेको सात  वर्ष हुन लागेको छ। कोभिड महामारी अगाडि हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरबाट काठमाडौँ उडान भर्दै आएको थियो। कोभिड महामारीका कारण स्थगित भएको सेवा हाल खुन्मिङबाट काठमाडौँ साताको एउटा उडान छ गर्दै आएको छ। हिमालय एयरलाइन्सले निकट भविष्यमा बेइजिङबाट काठमाडौँ उडान गर्ने योजनाब नाएको छ।

        हिमालय एयरलाइन्सका उपाध्यक्ष बिजयबहादुर श्रेष्ठसँग सहकर्मी चेतनाथ आचार्यले फेब्रुअरी ३ तारिख शुक्रबार लामो अन्तर्वार्ता लिनु भएको छ। यो अन्तर्वार्तालाई मैले तीन भागमा वर्गीकरण गरेकी छु। आजको कार्यक्रममा अन्तर्वार्ता प्रस्तुत गर्दैछौं।