<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        सीआरआई नेपाली सेवाको प्रसारण अवरूद्ध हुने सूचना
        2022-01-19 10:09:29cri
        Share with:

        नेपाली समय अनुसार, जनवरी २० तारिख बिहान ६ बजेर ४५ मिनेटदेखि जनवरी २९ तारिख बिहान ६ बजेर ४५ मिनेटसम्म् ११८६० फ्रिक्वेन्सीमा बिहान ७ बजेर १५ मिनेटदेखि बिहान ८ बजेर १५ मिनेटसम्म, यसैगरी ११७३० फ्रिक्वेन्सीमा बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्मको कार्यक्रम प्राविधिक मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरूद्ध हुने भएको छ। उक्त फ्रिक्वेन्सीमा प्रसारण हुने चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम १३७८० फ्रिक्वेन्सीमा सुन्नसक्नु हुनेछ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछ।