<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        सीआरआई नेपाली सेवाको १२६९ फ्रिक्वेन्सीको प्रसारण अवरूद्ध हुने
        2022-05-10 10:25:09cri
        Share with:

        मे महिनाको १७ तारिख मध्यरात १२ बजेदेखि मे २५ तारिख मध्यरात १२ बजेसम्म १२६९ फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ।

        नेपाली समय अनुसार बेलुकी ८ बजेर ४५ देखि ९ बजेर ४५ सम्मको कार्यक्रम १२६९ फ्रिक्वेन्सीमा बन्द हुनेछ। यस बाहेक, ७२५० र ७४३५ फ्रिक्वेन्सीमा यथावत रुपमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम सुन्नसक्नु हुनेछ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना छ।