<legend id="h4sia"></legend><samp id="h4sia"></samp>
<sup id="h4sia"></sup>
<mark id="h4sia"><del id="h4sia"></del></mark>

<p id="h4sia"><td id="h4sia"></td></p><track id="h4sia"></track>

<delect id="h4sia"></delect>
  • <input id="h4sia"><address id="h4sia"></address>

    <menuitem id="h4sia"></menuitem>

    1. <blockquote id="h4sia"><rt id="h4sia"></rt></blockquote>
      <wbr id="h4sia">
    2. <meter id="h4sia"></meter>

      <th id="h4sia"><center id="h4sia"><delect id="h4sia"></delect></center></th>
    3. <dl id="h4sia"></dl>
    4. <rp id="h4sia"><option id="h4sia"></option></rp>

        सीआरआई नेपाली सेवाको प्रसारण अवरूद्ध हुने
        2021-12-14 10:31:40CRI
        Share with:

        नेपाली समयनुसार, डिसम्बर महिनाको २३ तारिख बिहान ६ बजेर ४५ मिनेटदेखि डिसेम्बर २८ तारिख बिहान ६ बजेर ४५ मिनेटसम्म ११८६० फ्रिक्वेन्सीमा बिहान ७ बजेर १५ मिनेटदेखि बिहान ८ बजेर १५ मिनेटसम्म, यसै गरी ११७३० फ्रिक्वेन्सीमा बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्मको कार्यक्रम प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। उक्त फ्रिक्वेन्सीमा प्रसारण हुने चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम १३७८० फ्रिक्वेन्सीमा सुन्नसक्नु हुनेछ।

        यसै गरी, ७४३५ फ्रिक्वेन्सीमा बेलुकीको ७ बजेर ४५ मिनेटदेखि ८ बजेर ४५ मिनेटसम्मको ११८८ र  ७२२० फ्रिक्वेन्सीमा र ७२१५ फ्रिक्वेन्सीमा बेलुकीको ८ बजेर ४५ मिनेटदेखि ९ बजेर ४५ मिनेटसम्म प्रसारण हुने कार्यक्रम १२६९ र ९५३५ फ्रिक्वेन्सीमा सुन्नसक्नु हुनेछ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछ।